काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीले दुई
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६-७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश
गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।
अजयकुमार साह ,धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम
काठमाडौं । चाैंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो ।
सुडान , माघ । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था(सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी
पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले चालु वर्ष प्रशासनिक भवन बनाउन शुरु गर्ने भएको छ । गाउँपालिकाले भवन बनाउन डिपिआर तयार पारिसकेको छ । पैयुँ गाउँपालिका वडा नम्बर ४ मा स्थानीयले
माघ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघटन गरे पश्चात् विवेकशील पार्टीले प्रमको उक्त कदमलाई संविधान माथिको प्रहार र लोकतन्त्र मास्ने कदमको रूपमा लिई
काठमाडौं । कोरोना भाइरस ‘कोभिड–१९’ को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुष पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुष
जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार
पर्सा । महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट २०७७ माघ २ गते उच्च सरकारी वकील कार्यालय वीरगंज र जिल्ला सरकारी वकील कार्यालय, पर्सा मार्फत कारागार कार्यालय, पर्सामा रहेका कैदीबन्दीहरुको लागि पुस्तक हस्तान्तरण गरिएको
दमक । झापाको दमकमा एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा
हेटौंडा । नेपालबाट रोजगारीका लागि कतार गएका नेपाली श्रमिकसँग दुतावासले श्रमिक सुरक्षा एवम् सचेतनामूलक अन्तरक्रिया गरेको छ । नेपाली राजदुतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तत्र्रिmया कार्यक्रममा श्रमिकहरुको हकहित र
रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष नेपालको मध्य
सरस्वती न्यौपाने, रसुवा । जिल्ला भित्र आफ्नो स्वामित्वको खालि जमिनमा लोठ सल्ला का विरुवा रोपण गराउन जागरण कार्य अगाडि बढाएको छ ।समुन्द्री सतहबाट एक हजार तीन सय देखि दुई हजार
पेशलआचार्य वर्तमान समयको जस्तो राजनीतिक भद्रगोल नेपालमा शायदै कहिले भएको थियो । छँदाखाँदाको दुई तिहाइनजिकको पार्टीको सरकारले अनावश्यकरूपमा पार्टीको बखेडालाई बीचमा ल्याएर प्रतिनिधिसभा भङ्ग गरेको छ । बेमौसममा बजेको बाजाजस्तै
काठमाडौं । नेपाली कमेडी सिरियल ‘बाल भो’ केहि दिनमै प्रसारण हुने भएको छ । ॐकार टेलिभिजनबाट नेपाली कमेडि सिरियल ‘बाल भो’ केहि दिनमै प्रसारण गिरिने भएको हो । उक्त सिरियल