पीएमको प्रभाव

फेरि प्रसंग पीएम ओलीको। जति चर्चा गरे पनि उनी बारेको प्रसंग कमै हुन्छ। ठूलै चर्चा

नाडालको फ्रेन्च ओपनमा आधिपत्य

लन्डन, (एजेन्सी) क्लेकोट किङ स्पेनका राफेल नाडालले फ्रेन्च ओपनमा ११औं उपाधि जितेर आफ्नो आधिपत्य जमाएका

जेठ २८ | आजको ईपेपर

[pdf-light-viewer id=”107818″]

ट्रम्प–किम प्रस्तावित शिखर वार्ता :- किम सिंगापुरमा, ट्रम्प जी ७ बैठक छोडेर वार्ताका लागि प्रस्थान

सिंगापुर, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ

आक्रोशले कूटनीतिमाथि दमन गर्न सकिन्न: म्याक्रोन

क्युवेक, (एजेन्सी) क्यानाडामा विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी ७ को शिखर सम्मेलन तिक्त

टेलिश्रृंखलालाई लिएर प्रियंकाको क्षमायाचना

नयाँदिल्ली, (एजेन्सी) भारतीय बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी टेलिभिजना श्रृंखला क्वान्टिकोमा आफूले खेलेको एक भूमिकालाई

जर्मनीमा बलात्कार र हत्या गर्ने इराकमा पक्राउ

वर्लिन, (एजेन्सी) जर्मनीमा शरण लिने क्रममा असफल भएका तथा जर्मनीमै एक जना १४ वर्षीया बालिकालाई

अर्थमन्त्रीको लापरबाहीले संसद् स्थगित

गंगा बराल, काठमाडौं सरकारले मन्त्रालयगत विभिन्न शीर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण आइतबारको संसद् बैठक

मन्दिर परिसरमा डोजर चलाइएपछि तनावग्रस्त

सुनील महर्जन, ललितपुर सडक विस्तारको नाउँमा पुरातात्विक र ऐतिहासिक महŒवका सम्पदा क्षत्विक्षत् पार्न खोजेको भन्दै

प्रहरीमा एआईजीको दरबन्दी घटाइयो

नेपाल समाचारपत्र काठमाडौं अब नेपाल प्रहरीमा तीन जना मात्र एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) रहने भएको

कृषिबाट मात्रै समग्र आर्थिक विकास

नेपाल समाचारपत्र विराटनगर कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक

गुणस्तरहीन पाइएपछि काठमाडौं स्टीलका डन्डी प्रयोगमा रोक

नेपाल समाचारपत्र काठमाडौं डन्डीको गुणस्तर नभएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टील प्रालिलाई डन्डी

टेलिकमको एप नयाँ स्वरूपमा

नेपाल समाचारपत्र काठमाडौं नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा

कामभन्दा कुरा बढी

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि मुलुकमा दीर्घकालीन विकासका काम शुरु हुने अपेक्षा गरेका

बीपी राजमार्ग सिन्धुलीको कि राज्यको ?

राजमार्गमा निर्बाधरूपमा सबै प्रकारका सवारीसाधन गुड्न पाउनुपर्छ। कुनै काइते र बेतुकका नीति छन् भने तिनलाई

नेतृत्वमा महिला: कुन पार्टी पहिला ?

कपिल काफ्ले नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३३ प्रतिशत महिला सहभागिताको प्रावधान पूरा नगरी निर्वाचन

ट्रेनमा छुरा काण्ड

टोकियो, (एजेन्सी) जापानको बुलेट ट्रेनमा छुरा आक्रमण गरी एकजना यात्रुको हत्या गर्नुका साथै अन्य दुई

उज्वल र अस्मीना मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन

सहभागी सम्प”र्ण किशोर किशोरीलाई राजधानीका विभिन्न कलेजमा प”र्ण छात्रबृत्ती प्रदान गर्दै एएनपी मिडिया हाउसद्वारा एसइई