–मन्त्रालयले अघि सा¥यो रोग नलागेका पशुवस्तुलाई मात्र खोप अभियान –पशुवस्तु क्वारेन्टाइन नराख्ने गरेकै कारण रोग फैलियो –रोग लागेपछि खोप लगाउनु महामारी फैलाउनु हो काठमाडौं । देशव्यापी रूपमा पशुवस्तुमा फैलिएको लम्पी
काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताको अनुसन्धान नै शुरू हुन सकेको छैन । ५ वर्षअघि गृह मन्त्रालयमा बुझाएको
–सीआईबीमाथि पनि सरकारी दबाब पर्न सक्ने –यसअघिको नौ किलो सुन तस्करीमा जस्तै यसपटक पनि उन्मुक्तिको खतरा काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल
बाँके । नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित दैलेख नारायणी नगरपालिका-६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन दिनदेखि बस्दै आएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना भनाइ राख्न पाउनुपर्ने भन्दै नाम टिपाएका छन् । आज (शुक्रबार) विहान ११ बनेदेखि शुरू भएको उक्त
काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २००
दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा विभिन्न पार्टी कमिटीका बैठकको तयारी र एजेण्डाबारे छलफल हुने प्रचार
काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी सुब्बा भन्सार एजेन्ट रुक्मिना सुब्बालाई रिहा गरिएको छ । सुब्बा लामो समयदेखि क्यान्सर पीडित भएको बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको
दोलखा । जिल्लाको गौरीशङ्कर गाँउपालिका–७ मार्बु टोपाटारमा पहिराले घर बगाउँदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । हिजो (बिहीबार) राति परेको अविरल वर्षापछि आएको पहिरोमा
काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हाइटले आफ्नो क्लबको चौंथो पद हस्तान्तरण कार्यक्रम तथा स्थापना दिवस एक समारोहकाबीच सम्पन्न गरेको छ । निवर्तमान अध्यक्ष राजराम जोशीले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य,
काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका
इस्लामबाद । पाकिस्तानको संसद् ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् । सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरुलाई भेटेका थिए ।
लमजुङ । लमजुङ प्रहरीले बिहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेको छ । बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मस्र्याङ्दी गाउँपालिका ९, तल्लो पामचोकस्थित एक घरबाट
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गर्नुभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख
मस्को, । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । केसी संघको
न्युयोर्क । यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो । घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो
मेक्सिको सिटी । पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ । सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका न् भने अन्य २२ जना घाइते भएका
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । तीनै जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको