पाथीभरा भलिबलको उपाधि पुलिसलाई

ताप्लेजुङमा शनिबार सम्पन्न दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ।

पशु वधशाला माग्दामाग्दै हैरान

नेपाल समाचारपत्र हेटौंडा माछामासु व्यवसायी संघ मकवानपुरले हेटौंडामा सुविधासम्पन्न पशु वधशाला निर्माण निम्ति सरकारसमक्ष २०७१

समीक्षा अवधिमा ३६ अर्ब रुपिया“को निर्यात

काठमाडौं, (नेस) आर्थिक वर्ष २०७३÷७४ को छ महिनासम्ममा कुल वस्तु निर्यात १४ दशमलव ८ प्रतिशतले

दूध दिन छोडेपछि मासु

कविराज नेपाल, पाल्पा दूध दिउन्जेल स्याहार सुसार र दानापानी दियो, जब दूध दिन छाड्छ अनि

तरकारी बजार तीन स्थानमा विस्तार हुदै

हेमन्त जोशी, काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार दुई वर्षभित्र थप तीन स्थानमा विस्तार हुने

ढुकुटीमा सरकारको २१७ अर्ब मौज्दात

नेपाल समाचारपत्र काठमाडौं पुस मसान्तमा आफ्नो ढुकुटीमा सरकारको २१७ अर्ब ६१ करोड रुपिया“ नगद मौज्दात

प्रजातन्त्र दिवसमा गृहमन्त्री रिसाए

काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न पनि निर्वाचन गर्नुपर्ने बताउनुभएको छ। उहा“ले

हिटलरको फोन लिलाममा

न्युयोर्क, (एजेन्सी) दोस्रो विश्व युद्धका खलनायक एडोल्फ हिटलरले प्रयोग गरेको एउटा फोन अमेरिकामा यसै हप्ता

युरोपले अमेरिकासामू हतियार बुझाउनु आवश्यक छैन ः मेक्केन

म्युनिख, (एजेन्सी) सुरक्षासम्बन्धी एउटा सम्मेलनमा भाग लिन जर्मनी पुगेका रिपब्लिकन नेता तथा सिनेटर जोन मेक्केनले

श्रीमान्ले छोडेपछि नागरिकता विहीन

श्रीमान् साथमा नहु“दा दोलखा काब्रे गाविसकी सुनिता मिजारले नेपाली नागरिकता पाउन सकेकी छैनन्। १० वर्षअघि

भाडा बढाउने तयारीमा यान्त्रिकपुल

दुर्गाप्रसाद शर्मा, पर्वत लुककै पहिलो कुस्मा–बलेवा यान्त्रिक पुलले ३३ प्रतिशत भाडादर वृद्धि गर्ने तयारी गरेको

जुवाडे पक्राउ

काठमाडौं, (नेस) काठमाडौ महानगरपालिका–२९ गल्कोपाखास्थित धादिङ घर भई हाल गणेश हिमाल हेकिङ टिम ट्रेकिङ सञ्चालन

स्यस्यः समाज ललितपुरको साधारण सभा सम्पन्न

लितपुर, (नेस) स्यस्यः समाज, ललितपुरको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। समाजका अध्यक्ष डा.

परराष्ट्रमन्त्री फिर्ता

काठमाडौं, (नेस) परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपेली आकाशमाथि लाग्दै आएको उडड्यन प्रतिबन्ध छिट्टै फुकुवा हुने

सतहको बुझाइ नै नकारात्मक सोचाइको जड

भीमबहादुर पन्त नेपालमा शिक्षित बेरोजगारी समस्या दिनानुदिन वृद्धि हु“दै गएको छ। शिक्षित जनशक्तिको उत्पादन जुनरूपमा

किन गिर्दै छ त्रिविको साख ?

देशको एकमात्र त्रिभुवन विश्वविद्यालयमा हालै उपप्राध्यापकको नतिजा प्रकाशन भएपछि उक्त खबरले ठूलो तरङ्ग ल्याएको छ।

ऊर्जा विकासमा संवेदनशीलताको खाचो

नेपालमा आएर जसले बिजुलीको उत्पादन गरे पनि त्यसको बजार भनेको भारत नै हो। नेपालको बृहत्तर

प्रदूषणबारे गम्भीर बन

पछिल्ला केही महिनायता राजधानीमा विकराल बनेको वातावरण प्रदूषणको समस्या हटाउन सम्बन्धित निकायबीच समन्वय गर्न सर्वोच्च

‘रेडक्रसको उत्कृष्ट काम’

भक्तपुर, (नेस) नेपाल रेडक्रसले मानवीय सेवामा उत्कृष्ट काम गरिरहेको भक्तपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका

अस्मित ल्याए असीमित

गायक अस्मित लिम्बु दर्शक स्रोतामाझ असीमित नामक गीति अडियो एल्बम लिएर आएका छन्। संगीत, रचना