अनुदानको इन्डक्सन चुलोको मूल्य ४ हजार

हेमन्त जोशी, काठमाडौं नले अनुदानमार्फत् नेपाललाई दिएको इन्डक्सन चुलोको मूल्य ४ हजार रुपियाँ निर्धारण भएको

रबर उद्योग सञ्चालन गर्नेदेखि पर्यटन प्रवद्र्धनसम्म

 नवनिर्वाचित मेयरको लक्ष्य नेपाल समाचारपत्र गोरखा नवनिर्वाचित गोरखा नगरपालिकामा मेयरले महत्वकांक्षी योजना अघि सारेका छन्।

यस वर्ष ३ सय ६ जना सगरमाथाको चुचुरोमा

दीपेन्द्र थापा, काठमाडौं यस वर्षको सिजनमा हालसम्म ३ सय ६ जनाभन्दा बढी आरोहीले सगरमाथाको चुचुरोमा

विदेशबाट फर्किएर भैंसीपालन

सलिम अन्सारी, प्युठान ७ वर्ष कतार, ३ वर्ष साउदीमा र १६ महिना माल्दिप्स्मा काम गरेर

बजेट प्रमुख बालीको उत्पादनमा आत्मनिर्भर उन्मुख हुने

नेपाल समाचारपत्र,काठमाडौं बजेटलाई दिशानिर्देश गर्ने महत्वपूर्ण आधारका रूपमा लिइने नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा

यती एयरलाइन्सका बसमा एसडीजी स्टिकर

काठमाडौं, (नेस) यती एयरलाइन्सका बसमा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (एसडीजी) का स्टिकर राखिएको छ।

भिवोर सोसाइटी डेभलपमेन्ट बैंक बुटवलमा

काठमाडौं, (नेस) भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले बुटवल उपमहानगरपालिका–१३ स्थित देवीनगरमा ४५औं शाखा शुभारम्भ गरेकोछ। उक्त

सद्धार्थ बैंकको टाँडीमा शाखा

काठमाडौं, (नेस) सिद्धार्थ बैंकले चितवनको टाँडीमा बिहीबार एक कार्यक्रमका बीच आप्mनो शाखा कार्यालयको औपचारिक उद्घाटन

सवारी साधनमा लगानी घट्दा राजस्व असुलीमा असर

वीरगन्ज, (नेस) बैंक तथा वित्तीय संस्थाले सवारी साधनमा ऋण लगानी कम गरेपछि त्यसको असर वीरगन्ज

निर्वाचन क्षेत्रको रकम बढाउन दबाब

काठमाडौं, (नेस) स्थानीय तहको गठनपछि बजेटबाट निर्वाचन विकास कोषको रकम खारेज गर्नुपर्ने सुझाव भए पनि

चालू तथा पुँजीगत बजेट खर्च हुन बाँकी

विमल विष्ट, डोटी डोटीमा विनियोजित कुल बजेटको चालूगततर्फ ४० प्रतिशत र पुँजीगत तथा विकासे बजेट

नेपाल करातेमा च्याम्पियन

नेपाल समाचारपत्र काठमाडौं नेपालले दसौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। नेपाल सोतोकान

मरेको सुगाले ब्रेसवेललाई सजाय

वेलिंग्टन, (एजेन्सी) कुनै व्यक्तिले आफ्नै गल्तीले सजाय भोग्नु मनासिब हो। तर सुगाको कारण कसैले सजाय

तेक्वान्दो टोली मकाउ प्रस्थान

काठमाडौं, (नेस) मकाउमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेको

ज्ञान निकेतन क्वाटरफाइनलमा

काठमाडौं, (नेस) ज्ञान निकेतन प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश

वर्षालाई एकल कातामा स्वर्ण

काठमाडौं, (नेस) मनमैजु डोजोकी वर्षा बुढा मगरले दोस्रो खुला बादोकाइ कराते प्रतियोगिताको महिला एकल कातामा

महिला लिग आगामी सातामा

नेपाल समाचारपत्र काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै जेठ १६ गतेदेखि २८ जिल्ला

जोर्डनको रेकर्ड जेम्सले तोडे

न्युयोर्क, (एजेन्सी) आफ्नो टोली क्लेभल्यान्ड क्याभालीएर्सलाई लगातार तेस्रो पटक एनबीए फाइनल्समा पुर्याएका लीब्रोन जेम्सले माइकल

पूर्वाञ्चल बाहिरियो पुलिस सेमिफाइनलमा

नेपाल समाचारपत्र,काठमाडौं कीर्तिपुर त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट पूर्वाञ्चल टोली बाहिरिएको छ। शुक्रबार

अनेक धन्दा

दोस्रो चरणको निर्वाचन नजिकिँदै गएपछि दलहरूको सक्रियता अहिले निकै बढेको छ। उनीहरूले विभिन्न माग राख्ने