वीरबहादुर बम संयुक्त राष्ट्र संघको महासभाद्वारा १८ डिसेम्बर १९७९ मा पारित महिलाविरुद्धका सबै प्रकारका भेद्भाव उन्मूलन गर्ने महासन्धि नेपालले २०४८ चैत्र ५ मा अनुमोदन ग¥यो । नेपालको संविधानको धारा १२
बालकृष्ण मैनाली यो वर्षको अन्तिम महिना र नयाँ वर्षको शुरुवाती महिनामा गरी देशमा दुईवटा निर्वाचन हुँदै छन् । यो वर्षको अन्तिम महिना अर्थात् आगामी चैत्र १९ गते नेपाल बारको चुनाव
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै प्रमुख दलहरुबीच चुनावी गठबन्धन र तालमेलको चर्चा चुलिदै गएको छ । स्थानीय तह होस् वा प्रदेश तह वा संघीय तह, जसरी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले कार्य सफल हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध
तस्वीरमा देखिने हँसिली आयुशालाई २६ वर्षअघि जन्म दिँदा आमा सीता पाण्डे पनि यसरी नै हाँस्नुभएको थियो । बीचमा आयुशा र उनकी आमाको मुस्कान एकैपटक खोसियो– दुवै मिर्गौलाले काम नगरेपछि ।
करिब डेढ सातादेखि इलाम सदरमुकाममा बिरामी बालबालिकाको संख्या बढेको छ । एकै किसिमको लक्षण देखिने बिरामीमा सबैभन्दा बढी संख्या बालबालिकाको देखिएको हो ।
हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्नथालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बिग्रेर थन्किएका
स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
अभिभावकविहीन र गरिब बालबालिकाका लागि अभिभावकत्व प्रदान गर्दै नेपाललगायत विश्वका १ सय ३७ देशमा सेवा पुर्याउँदै आएको एसओएसको केन्द्रीय व्यवस्थापनले एसओएस नेपाललाई गडबडी भएको संस्थाको सूचीमा राखेर छानबिन सुरु गरेको
पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालमा ६३ हजार २६८ वटा सडक दुर्घटना रेकर्ड भएका छन् । नेपाल प्रहरीकाे तथ्यांकअनुसार ती दुर्घटनामा सात हजार ५५३ जनाको मृत्यु भएको छ ।
एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने बताउँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हाल्न व्यवसायीलाई आग्रह गरे ।
खोटाङ । अवैध लागूऔषध गाँजाको व्यावसायिकरूपमा खेती तथा बिक्री गर्ने खोटाङमा धमाधम पक्राउ परिरहेका छन् । गाँजा खेती तथा कारोवार गरिरहेका हलेसी क्षेत्रका स्थानीयलाई प्रहरीले गाँजासहित नै पक्राउ गरिरहेको हो
गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य सम्झौता नभएको बताएका छन् ।
रसुवा, (नेस) । लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रका विभिन्न स्थान र समयमा फेला पारेका हात–हतियार बुधबार प्रहरीलाई हस्तान्तरण गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार यस निकुञ्ज
बैतडी, (नेस) । नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उहाँ बिहीबार कांग्रेसमा प्रवेश गर्नुभएको हो
पर्वत । पाँचवर्षे कार्यकाल सकिनै लाग्दा फलेबास नगरपालिकाले आफ्नै स्थायी केन्द्रबाट प्रशासकीय सेवा शुरु गरेको छ । लामो समयको रस्साकसीपछि गत साउनमा केन्द्र विवाद टुंग्याएको नगरपालिकाले स्थायी केन्द्र झकलकमा अस्थायी संरचना
भद्रपुर । झापाका विभिन्न क्षेत्रबाट मोटरसाइकल चोरी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय
नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।
काठमाडौँ । फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्
काठमाडौं (नेस) । संसारका २ सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै देशभर आन्तरिक रेमिट्यान्सको सेवा प्रदान गर्दै आएको रेमिट कम्पनी ई–सेवा मनी ट्रान्सफरले अब शून्य शुल्कमा नेपालभर आन्तरिक