सरकारसँग व्यवसायीको माग हुनु स्वाभाविकै हो । जायज माग सरकारले पूरा गर्नु पनि पर्छ । तर, व्यवसायीले राख्ने हरेक माग नागरिकसँग जोडिएको हुनुपर्छ । माग राख्ने नाममा नागरिकले धेरै पटक
स्थानीयको अवरोधका कारण फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ । मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले चार दिनदेखि आन्दोलन गरेका कारण फोहोर व्यवस्थापन ठप्प भएको हो ।
पुनर्निर्माण शुरू भएको ३ वर्ष ८ महिनापछि काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सम्पन्न भएको सो सम्पदाको आज सोमबार उद्घाटन हुँदै छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिए सँगै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस वडा तहदेखि उम्मेदवार छनोटको प्रक्रिया शुरू गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट परेको रिटमाथि आइतबार पनि सुनुवाइ रोकिएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर मानसिक चिन्ता भने बढ्नेछ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ ।
नयाँदिल्लीको हैदरावाद हाउसमा शनिबार द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले स्थापित संयन्त्रमार्फत सीमा समस्या समाधानका लागि आग्रह गरेको बताउनुभयो । तर,
पहिलो पटक गल्फ राष्ट्रमा फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिता हुँदैछ । शुक्रबार राति कतारमा हुने विश्वकपको लागि ड्र पनि घोषित गरिसकेको छ ।
काठमाडौं । नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा
काठमाढौं । नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ मयारथनमा शनिबार पहिलो भएका छन् । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग)
काठमाडौं । काठमाडौं २० वडा भीमसेनस्थानस्थित वाईएफएन नेपालद्वारा सञ्चालित नबिन्द्रराज जोशी कप फुटसल प्रतियोगिता २०७८ शनिबार सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नं.८ र काठमाडौं क्षेत्र नं. ९ प्रतियोगिता को
कैलाली । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७८’ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला
काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा भएको एसिया ट्रायाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ कजाकस्तानकी इकातेरिना सावालिनाले उचालेका छन् । ७५० मिटर पौडी, २० साइक्लिङ्ग र
काठमाडौं (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा १३२ किलोभोल्ट क्षमताको सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका
काठमाडौं (नेस) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानुभावलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको
काठमाडौं (नेस) । मेगा बैंक नेपाल लिमिटेडले विक्रम संवत् २०७९ सालका लागि इक्यालेन्डर सार्वजनिक गरेको छ । यस वर्षको क्यालेन्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरूलाई मुख्य
काठमाडौं (नेस) । लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आर्कषण थप बढेको छ । आफ्नो कमाइ सबै आफैंले राख्न पाउने भएपछि राइडर खुसी रहेको
काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो फ्ल्याग्सिपसिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफी र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभवदिने उद्देश्यले अत्याधुनिक
बागलुङ (नेस) । बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो ।