निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला कप क्रिकेटअन्तर्गत आज भएको खेलमा प्रदेश नं १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले राजित गरेको छ । जितसँगै प्रदेश १ समूह ‘ए’ को विजेता बनेको
विवेकशील साझा पार्टीको संयोजकबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका मिलन पाण्डेले उक्त निर्णयलाई अवैधानिक भनेका छन् । उनले पार्टीको उक्त निर्णयलाई 'दुराशयको पराकाष्ठा' भन्दै उक्त निर्णयलाई अस्वीकार गर्ने
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । मुलुकका कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक
गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठक शुरु भएको छ । बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुँदैछन्।
हामी नेपाली कामदारहरूलाई कतार राज्यको लागि ठूलो विकासात्मक महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न कतार राज्यमा उनीहरूले गरेको कामको लागि उच्च प्रशंसा र गर्वका साथ सम्झन्छौं । रोजगारीको क्षेत्रमा भएको यो द्विपक्षीय
काम गर्न भिषा नलागेपछि अनेक बहानामा ऋण खोजेर काम गर्न गएकाहरु समस्यामा पर्दै आएका छन् । भिजिन भिषाबारे जानकारी नभएका र सोही भिषा मार्फत विदेश पुगेकाहरूलाई समस्या हुँदै आएको हो
नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम
मुलुककै प्रमुख भन्सार नाकामध्येको वीरगन्ज भन्सारबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा २ खर्ब
काठमाडौं, (नेस) । एनएमबि बैंकले १३ दशमलव ५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर काबेली खोला– ‘ए’जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन
काठमाडौं, (नेस) । नेपाल टेलिकमले ल्याएको सजिलो अनलिमिटेड पोस्टपेड प्याकमा दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्कबिना नै प्याकेज अवधिभरी टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने सुविधामा ग्राहक
अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता
काठमाडौं, (नेस) । संरक्षित वन्यजन्तु गैंडाको खागसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका–४ बस्ने वीरमान तामाङ, काभ्रे पाँचखाल नगरपालिका–६ बस्ने वेदबहादुर दनुवार, पाँचखाल नगरपालिका–३
तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ भव्यरूपमा मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित मूल समारोह समिति गठन गरिएको
२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाउनुभएको हो ।
स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मेड्रिड रेलिगेसनको मारमा रहेको काडिजसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले काडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम
लन्डन, (एजेन्सी) । एडिलेडमा भएको एसेज दोस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ७५ रनले हराएको छ । योसँगै घरेलु टिम अस्ट्रेलियाले ५ टेस्टको एसेज सिरिजमा २–० को अग्रता लिएको छ