चालू आर्थिक वर्षमा ४ खर्ब ३९ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य तय गरिएकोमा पछिल्लो ६ महिना १० दिनसम्ममा ३३ अर्ब १३ करोड रुपियाँ अर्थात् वार्षिक लक्ष्यको ७.५४ प्रतिशत मात्र खर्च
नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानले बीमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका पुस १७ सम्ममा खारेज नभए १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेले लुम्बिनी प्रदेशको विभिन्न स्थानहरूमा बैंकिंङ वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत उक्त कार्यक्रम सञ्चालन
काठमाडौं । शिवम् सिमेन्टद्वारा ५ लाखबराबरको जोखिम बीमा कार्यक्रम अगाडि सारेको छ । शिवम् सिमेन्ट लिमिटेडले २ नं. प्रदेशअन्तर्गत पर्ने विभिन्न जिल्लाहरूका १२ स्थानमा सम्पन्न निर्माण कर्मीहरूसँगको निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभरि मुत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलले मुत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका
नेपाली जनताले सरकारबाट सेवासुविधा लिन पाउनु स्वाभाविकै हो । आखिरी सबैले करसँगै राजस्व बुझाएका छन् । नेपाल सरकारको निगरानीमा रहेका सरकारी संस्थाबाट नेपाली जनताले सित्तैमा सेवा उपभोग गर्न पाउनुपर्छ ।
हामीकहाँ मात्र होइन, संसारका अन्य मुलुकहरुमा पनि कर्मचारीतन्त्र त्यहाँको स्थायी सरकारका रुपमा चिनिन्छ । राजनीतिले गोरेटो तय गरिदिन्छ, मैदान बनाएर त्यसैमा कुद्छ, कुदाउँछ कर्मचारीतन्त्र । यसकारण भनिन्छ, कुनै पनि मुलुकको
नेकपा माओवादी केन्द्रको आइतबार शुरू आठौं महाधिवेशनमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसैलाई गाली नगरी सम्बोधन टुंग्याउनु मात्र भएन बारम्बार आफूभित्रैबाट कमीकमजोरी सुधार गरी अघि बढ्ने प्रतिबद्धता पनि
बुटवलको मेलम्चीको आयोजनाको रूपमा रहेको झम्सा खानेपानी आयोजना निर्माण शुरू भएको साडे दुई दशक बितिसक्दासमेत अझै सम्पन्न हुन सकेको छैन ।
बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट छ सय ४३ जनाको नमुना परीक्षण
पाल्पा, (नेस) । पाल्पामा यसपटक १० हजार २ सय ४५ जना नयाँ मतदाता थपिएका छन् । गत मंसिर १७ गतेदेखि पुस ८ गतेसम्म जिल्लाभर सञ्चालन भएको मतदाता नामावली संकलन अभियानबाट
पाल्पा, (नेस) । तानसेन–रिडी–तम्घास सडक खण्ड चौडा गर्नका लागि १० दिन सडक बन्द गरिने भएको छ । पुस १२ गतेदेखि पुस २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म
सप्तरीमा पुनः एक जनाको हत्या भएको छ । ८१ वर्षीय एक वृद्धको हत्या भएको महिना दिन नबित्दै छिन्नमस्ता गाउँपालिकामै पुनः एक ५० वर्षीया महिलाको हत्या भएको हो । आइतबार साँझ घरबाट
नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र, भाषा तथा साहित्य विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दूधपाटीमा शनिबार ‘ताम्बा दर्शन’, ‘तामाङ भाषा’ एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्ध एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप दिने व्यवस्था मिलाएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलको विधानमा संविधानमा रहेका व्यवस्थाभन्दा बाहिर गएर अवधारणा र लक्ष्य राख्न नपाइने भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विधानमा साम्यवाद, वर्ग संघर्षलगायतका शब्द राख्न रोक लगाएको छ
गृह मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि सुरक्षा र त्यसका लागि आवश्यक पर्ने साधनस्रोतको आँकलन तथा व्यवस्थापनबारे सरोकारवाला निकायसँग छलफल गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटा शीर्षकमा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले बन्द सत्रमा ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ उल्लेख गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त तथा साथीभाइसँग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ । आर्थिक तथा शेयर बजारबाट पनि राम्रै
गाउँको नाम हो, घोडदौडिया । यो गाउँमा नेपाल र भारतका बासिन्दा मिलेर बस्छन् । एकअर्कालाई सहयोग गर्छन् । बिहेवारी, मर्दापर्दा जुट्छन् । सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । हो, बाँकेको