लमजुङमा भूकम्प गएको ६ वर्ष बित्दा समेत भत्किएका घर पुनर्निर्माण नहुँदा पीडित चिन्तित छन् । हालसम्म क्षति पुगेका घरमध्ये १० हजार ४ सय ४४ मात्र पुनर्निर्माण भएका छन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दरबन्दीअनुसारका न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । कोरोना भाइरस, सर्वोच्च अदालत तथा जिल्ला अदालतमा कानुन व्यवसायीहरुको हड्ताल र न्यायाधीश सरुवाका कारण अदालतमा मुद्दाको चाङ लागेको हो
आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । बिहान मौसम सफा भएर घाम लागेको भए पनि बेलुकीबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएसँगै जनजीवन
पर्वत । कालीगण्डकी करिडोरअन्तर्गत पर्ने पर्वतको मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले
हेटौंडा । करोडौं सकेर पनि पूर्णरूपमा निर्माण सम्पन्न नगरिएको शहीदका नामको सभागृहको नामोनिशान मेटिने गरी वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण गने लागिएको छ । हेटौंडा उपमहानगरपालिका–४
पर्वत । पर्वत जिल्लाका स्थानीय तहमा लैंगिक तथा सामाजिक समावेशी विकासको स्तर अध्ययन थालिएको छ । तीनै तहका सरकारबाट लक्षित वर्गको हित तथा सशक्तीकरणका लागि तर्जुमा भई लागू भएका कानुनको
म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमको ताकम कोत पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । ताकम र धारापानी गाउँको सिरानमा अवस्थित यस स्थानमा पछिल्लो समय आन्तरिक पर्यटक
बीबीसी न्युज । तस्वीरमा जथाभावी थुक्ने बानीविरुद्ध जनचेतना बढाउने उद्देश्यले बनाइएको प्रचार सामग्रीका अगाडि एक महिला हिँडिरहेकी छन् । भारतको व्यापारिक शहर मुम्बईको यस दृश्यले मुलुकभर चलाइएको थुकाईविरुद्धको अभियानको प्रतिनिधित्व
मकवानपुरको अतिदुर्गम गाउँ, सोही गाउँका पहिलो मन्त्री, त्यसमा पनि सीमान्तकृत समुदायका । मन्त्री बनेपछि जनमस्थल विकट राक्सिराङ गाउँपालिका–७ धिराङमा पुग्नुभएका वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङलाई स्थानीयले निकै
पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ बाकामलाङ र महिलातर्फ गल्धा विजयी भएका छन् । उपभोक्ता समिति निस्दी, पाल्पाद्वारा आयोजित चौथो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जामाथि ९८ रनको फराकिलो जित हासिल गरेको छ ।
पोखरा, (नेस) । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकै दिन दोहोरो जित निकालेका
पोखरा । गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले परम्परागत तारा खेल मैदानको शिलान्यास गर्नुभएको छ । पोखरा ९ नयाँ बजारमा रहेको तमुधीं नेपालको केन्द्रीय कार्यालय परिसरमा मैदान निमार्ण गर्न
काठमाडौं । नेपाल आर्मीकी मञ्जु विक १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा सोमबार पहिलो भएकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय
लन्डन, (एजेन्सी) । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जितको नतिजा निकालेको छ । गोलको वर्षा भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६–३ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । घरेलु
काठमाडौं । साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । नेपाली महिला टिमले राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानलाई
प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला
स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै
प्रेम र रहस्यमय कथामा तयार भएको छोटो फिल्म किनको शीर्ष गीत सार्वजनिक भएको छ। गणेश उप्रेती, केदार उप्रेती, सन्तोष राम्दाम, सिद्धार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय
संगीतका ४२ विधामा अवार्ड र सम्मान प्रदान गर्दै नवौं संस्करणको म्युजिक खबर म्युजिक अवार्डस् सम्पन्न भएको छ। राजधानीमा आइतबार सम्पन्न समारोहमा पोहोर साल खुसी फाट्दाजस्ता कालजयी गीतका गीतकार राजेन्द्र थापालाई