नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी सबै जिल्लामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेसँगै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह निर्माण गरिएको छ । देशभरबाट सहभागी झन्डै १७ सय प्रतिनिधिमध्येबाट
काठमाडौं । पोखराको बाटुलेचौरस्थित जनकवि केशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्कृति र साहित्य विभागसँगको सहकार्यमा जनकवि केशरी धर्मराज–सावित्री थापा
काठमाडौं, (नेस) । केन्द्रीय तथ्याङ्क विभागले यो वर्ष सम्पन्न गरेको १२औं राष्ट्रिय जनगणनामा रौनियार जातिलाई सूचीकृत गराउने माग राख्दै नेपाल रौनियार महासंघले केन्द्रीय तथ्यांक विभागको ध्यानाकर्षण गराएको छ । महासंघका
काभ्रे । जिल्लाको विकट क्षेत्र कोसीपारि भुम्लु गाउँपालिका–६ कोलाँतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गरिब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध
लमजुङमा बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । लमजुङको मध्य नेपाल नगरपालिका– २ बस्ने वर्ष ३६ का लक्ष्मण गिरीलाई जिल्ला
हेटौंडा, (नेस) । मकवानपुरको मनहरी गाउँपालिका वडा–९ बस्ने मानसिकरूपमा पूर्णअशक्त ३२ वर्षीया लीलावती गिरीलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार घरमै पुगी नागरिकता प्रदान गर्नुभएको छ । मनहरी गाउँपालिका अध्यक्ष
बैतडी । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले उक्त अभियान सञ्चालन गरेको हो । पछिल्लो समय जिल्लामा
गुल्मी । गुल्मीमा तीनवटा कर्मचारी संगठनको एउटै मञ्चमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) र राष्ट्रिय स्वास्थ्यकर्मी संघको
गुल्मी । नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताउनुभएको छ । आइतबार गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र डोटीबाट हटाएर कैलाली जिल्लामा तोकिएको छ । यसअघिका दुईवटा राष्ट्रिय सभा निर्वाचन जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भए पनि अहिले आएर
काभ्रे । पनौती नगरपालिका–७ का वडा सदस्य एवं समाजसेवी पुरुषोतम कर्माचार्यले पनौतीमा लाग्ने माधवनारायण जात्रामा सहभागी भजन समूहका सदस्य तथा पनौतीका विभिन्न टोलका भजन समूहलाई न्यानो ज्याकेट र टोपी वितरण
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत तथा स्याङ्जा खण्डमा स्तरउन्नति र ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ । करिब २ वर्षसम्म सुस्त अवस्थामा रहेको कालीगण्डकी करिडोरको पर्वत–स्याङ्जा खण्डमा
जनतालाई सहज तरिकाले सरकारी सेवा पुर्याउने तथा जवाफदेही भएका प्रशासकका रूपमा चिनिनुहुन्छ स्याङ्जाको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बराल ।
उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि
काठमाडौं, (नेस) । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ। राजधानीमा सम्पन्न महासंघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रदेश नम्बर २ अन्तर्गत पर्ने विभिन्न जिल्लाका १२ स्थानमा निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त अन्तक्र्रियामा १ हजारभन्दा बढी निर्माणकर्मी सहभागी भएका
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना सरकारले नै बनाउने बताउनुभएको छ। उहाँले जलाशययुक्त आयोजना निर्माण खर्चिलो हुने भएकाले राज्यले नै बनाउने
लन्डन, (एजेन्सी) । कोरोना संक्रमणका कारण इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभन जेरार्ड आगामी दुई खेलमा अनुपस्थित हुने भएका छन् । कोरोना पोजिटिभ भएसँगै जेरार्ड आइतबार बक्सिङ