काभ्रे । व्यापारिक र शैक्षिक नगरीका रूपमा चिनिन थालेको बनेपामा पहिलोपटक काठमाडौं विश्व्विद्यालयसँगको शैक्षिक साझेदारीमा बेलर इन्टरनेसनल एकेडेमी विद्यालयले बीपीएच कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौं विश्वबिद्यालयका रजिस्ट्रार प्राडा
बैतडी । पुस १५ गतेको रात सबैभन्दा लामो हुने मान्यताका साथ सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ का रूपमा धूमधामसँग मनाइएको छ । यो रात सबैभन्दा लामो हुने भएकाले ठूलीरात मानी
हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालीकोट, डोल्पालगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो । दुई दिनदेखि कर्णालीमा लगातार बाक्लो हिउँ पर्दै
नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ । हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौं, कठपते, शतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो ।
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले ठूला नेतालाई ल्याएर मापदण्डविपरीतका ठूला होटलमा राख्दैमा फेवातालको संरक्षण नहुने बताउनुभएको छ । बिहीबार पोखरामा शुरू भएको सडक महोत्सवको उद्घाटन समारोहमा बोल्दै उहाँले सो कुरा
पाल्पा । विकासे कुखुराको भन्दा स्थानीय जातको कुखुराबाट फाइदा बढी हुने भएकाले पाल्पाका युवा पछिल्लो समय स्थानीय जातका कुखुरापालन व्यवसायप्रति आकर्षित हुन थालेका छन् । विकासे कुखुराको स्वादभन्दा स्थानीय जातको
पाल्पा, (नेस) । स्वास्थ्य संस्थामा सुत्केरी नभई घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएकाले भत्ता एवं अण्डा वितरण गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य
काठमाडौं, (नेस) । महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा भौतिक मन्त्रालयको बेरुजु ९ अर्ब ५७
दोलखा कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका युवा अभियन्ता अभिनय कार्कीले बिहीबारबाट सयदिने साइकल यात्रा शुरु गरेका छन् । देशको ७७ जिल्लामा पुगेर दोलखाको पर्यटन प्रवद्र्धन गर्ने तथा लागू औषधसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया गर्ने
मुगु । हिमाली जिल्ला मुगुमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा भएको छ । जिल्लामा रहेको एकमात्र छायाँनाथ रारा नगरपालिकाअन्तर्गत देउवाडा नाउर, झापागाडा र चैनलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको
जारी ‘शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता’मा उपाधि र रेलिगेसनको होड बडो रोचक बन्दै गएको छ । १४ टिम सहभागिता भएको लिगको छैटो चरण खेल समाप्तिसम्म टिमहरूको अंक धेरै
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि यात्रालाई मजबुत बनाएको छ । बुधबार राति भएको खेलमा ब्रेन्टफर्डलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई ८
पोखरा । नेपाली महिला टेनिसमा शीर्ष वरीयता प्राप्त सलोनी तामाङले पोखरामा दोहोरो उपाधि हात पारेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन
काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र
लमजुङ । मस्र्याङदी गाउँपालिका–७ नयाँ गाउँमा सम्पन्न जिल्लास्तरीय दोस्रो इन्द्रेणी कप भलिबल प्रतियोगिताको उपाधि राइनास ‘बी’ समूहले हात पारेको छ । बुधबार राइनास नगरपालिकाका दुई समूह राइनास ‘ए’ र राइनास
यस वर्षको वाईवाई मिसेस नेपाल वर्ल्डको अन्तिम स्पर्धाको समारोहमा ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपालको उपाधिबाट सम्मान गरिने भएको छ । तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट
नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्डको विजेता भोलि शनिबार घोषणा गरिने भएको छ । शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने विवाहित महिलाहरूको सर्वोत्कृष्ट सौन्दर्य
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप
जुन राष्ट्रका आफ्ना बाबुआमा हुन्छन् तिनका छोराछोरी त्यहीँका नागरिक हुने व्यवस्था छ । जहाँ जन्मियो त्यहीँको सरकारले नागरिकताको व्यवस्था गर्नुपर्दछ । नागरिकता हरेक नागरिकको अभिन्न अंग हो । नागरिकताविना कसैले
मिमबहादुर परियार नेपालको इतिहास र वर्तमान अवस्था हेर्दा यो देशमा एकाध अवस्थामा बाहेक प्रायः राज्यको बागडोरमा एउटै समुदायको हालिमुहाली रहेको छ । देशको प्रमुख धर्म, राजनीतिक व्यवस्था, सामाजिक एवं सांस्कृतिक