हेटौंडा । मकवानपुरका सबै मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा नित्य पूजाबाहेक अन्य धार्मिक क्रियाकलाप सञ्चालन नगर्न आदेश जारी गरिएको छ । मकवानपुरमा कोभिड संक्रमणको जोखिम बढ्दै गएको सन्दर्भमा संक्रमण रोकथाम
जाजरकोट । भेरी नगरपालिकाले तीनवटा स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरेको छ । कुदु, पुन्मा र जगतीपुर स्वास्थ्य चौकीमा गरेको सामाजिक परिक्षणबाट आएको नतिजा सार्वजनिक गरेको हो ।
हुम्ला । हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । तल्लो क्षेत्रमा हिमपात कम भए पनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल, जाङ् हल्जी, लिमी, मुचु,
हेटौंडा, (नेस) । मृत्युको करिब एक दशकपछि हेटौंडा–१८ गुम्बाडाँडास्थित श्यामप्रसाद स्मृति प्रतिष्ठान परिसरमा भक्तबहादुर श्रेष्ठ (शेरसिंह) को अद्र्धकदको शालिक अनावरण गरिएको छ । हेटौंडाका उपमहानगर मेयर हरिबहादुर महतले श्रेष्ठको शालिक
हेटौंडा, (नेस) । तरकारीको क्रेटमा लुकाई ल्याएको अवस्थामा १ सय ८३ किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ बस्ने ३० वर्षीय रामचन्द्र
कास्की । पोखरा उपत्यकामा जलपक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनी नियमितरूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रम मंगलबारदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । सन्
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडी विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बीओपी) स्थापना गरी सुरक्षा दिइरहेको
लमजुङ । लमजुङ बेंसीशहरमा रहेको बालगृह स्थानान्तरणका लागि दबाब परेको छ । आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित असहाय एवं द्वन्द्वपीडित बालबालिकाको अवासीय गृह स्थानान्तरणका लागि दबाब परेको हो
हनुमाननगर कंकालिनी नगरपालिका–८ योगिनियाँस्थित स्थानीय सरकारको मातहतमा रहेको गेस्ट हाउसमा हातियारधारी चार जना बसी भाडाको गाडी नै लिएर भारततर्फ फरार भएका छन् । गाडीको चालकलाई भने उनीहरूले गेस्ट हाउसकै कोठामा
कास्की । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । मंगलबार भएकोनिर्वाचनको नतिजा बुधवार बिहान आएको हो । गुरुङले प्रतिस्पर्धी दामोदार बैरागीलाई ४९ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका
नेकपा (एमाले)ले विभिन्न ५६ जिल्लामा जिल्ला कमिटी चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेले आज बिहानसम्म ५६ जिल्लामा नयाँ नेतृत्व चयन गरेको हो ।
काठमाडौं । जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । सोमबार त्रिवि मैदानमा भएको दुई विभागीय टिमको प्रतिस्पर्धामा पुलिसले बाजी मारेको
बाँके । रोयल नेपालगञ्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलले नेपालगञ्ज–११ लाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । रोयलको जितमा सञ्जय थापाले
रोम, (एजेन्सी) । इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका युवा स्टार फेड्रिको किइजालाई गम्भीर चोट लागेको छ । शनिबार राति सिरी ए लिगमा रोमाविरुद्ध भएको खेलमा किइजा पहिलो हाफमा गम्भीर चोट
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेसँग पराजित भएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २–१ गोलले पराजित भएको हो
लन्डन, (एजेन्सी) । प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले भिल्लालाई १–० गोलअन्तरले पराजित गरेको
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि वीरगञ्ज महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा नै रहेका छन् । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमबार
नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्दा गर्दै
केही समययता फेरि लकडाउनको चर्चा हुन थालेको छ । लकडाउन नगर्दा एकातिर रोग फैलने डर छ भने अर्कातर्फ अर्थतन्त्र निकै कमजोर हुने डर । यस्तै तनावका बीचमा पनि लकडाउनबारे आवाज
नेपालको हालको विषम परिस्थितिमा हामी सबै सजग, सचेत रहनुपर्ने हो तर पनि जात्रा, भीडभाड, सभा, सम्मेलन, पार्टी आयोजना गरी जताततै कुदिरहेका छौं । बस, माइक्रो, ट्याम्पु आदिमा हेर्ने हो भने