हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

काठमाडौं हिमालयन बैंक लिमिटेडले बत्तीसपुतली शाखालाई नयाँ स्थानमा सारेर आजबाट सेवा सुरु गरेको छ ।

नेपाल पनि एटमोसफेर कोर हस्पीटालीटिको संजालमा थपियो

काठमाडौंबनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटिले गर्ने भएको छ ।

सेयर बजारमा सकारात्मक सुधार

काठमाडौं४ दिन लगातार घटेपछि बिहीबार सेयर बजार सामान्यरुपमा सकारात्मक भएको छ । यसअघि ४ दिनमा

महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन

काठमाडौं नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्क्सले 

ट्रेड टावरको आईपीओ निष्काशन तथा बिक्री खुला

ट्रेड टावर लिमिटेडले (बैशाख ८ गते) देखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौंएनएमबी बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरे औपचारिक रूपमा सम्हाल्नुभएको छ ।

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी

काठमाडौंमहालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष

ग्लोबल आइएमई बैंकले ल्यायो रुफटप सोलार कर्जा योजना

काठमाडौंग्लोबल आइएमई बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

काठमाडौंसूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल

नेपाल चिया विकास निगम लिमिटेड र एनएमबी क्यापिटलबीच आइपीओ निस्कासन गर्ने सम्झौता

काठमाडौंनेपाल चिया विकास लिमिटेडले आइपिओ निस्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । नेपाल

सिन्धु विकास बैंकको सबै सूचकमा सुधार, पूँजीकोष अनुपात ११.४९ प्रतिशत पुग्यो

काठमाडौंचैत्र मसान्तसम्म बैंकका अन्य प्रमुख वित्तीय सूचकहरू पनि सकारात्मक देखिएका छन् । प्रति सेयर आम्दानी

होटल सारथीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौंहोटल सारथी र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक