ललितपुरका तीन निर्वाचन क्षेत्रको बिहान ५ : ५५ को मत परिणाम


ललितपुर–१

उदय शम्शेर राणा (नेपाली कांग्रेस) — ८३०२

बुद्ध रत्न महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी) — ११२०२

चेतनाथ सन्जेल (नेकपा एमाले) — ४७४१

ललितपुर–२

जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) — ८८३५

प्रेम बहादुर महर्जन (नेकपा एमाले) — १०३२

प्रेम कृष्ण महर्जन (नेपाली कांग्रेस) — १२३९

ललितपुर–३

तोशिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) — १८८१८

जितेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस) — ३६५४

राजकाजी महर्जन (नेपाल कम्युनिस्ट पार्टी) — २८८२