चितवनका ३ निर्वाचन क्षेत्रको अपरान्ह ४: ३० को मतपरिणाम


चितवन १-

दावा दोर्जे लामा –नेकपा एमाले –२१०९

राजेन्द्र बुर्लाकोटी –नेपाली काँग्रेस –१७५२

हरि ढकाल –राष्ट्रिय स्वतन्त्र पार्टी –३५०६

चितवन २-

रवि लामिछाने –राष्ट्रिय स्वतन्त्र पार्टी –१०८२२

अस्मिन घिमिरे –नेकपा एमाले –२८४६

मिना खरेल –नेपाली काँग्रेस –३२२७

चितवन ३-

सोविता गौतम –राष्ट्रिय स्वतन्त्र पार्टी –१३४२९

रेनु दाहाल –नेकपा –६५५७

शंकरराज थपलिया – एमाले – १४६५