भक्तपुरका २ निर्वाचन क्षेत्रको अपरान्ह ४: ५० को मत परिणाम


भक्तपुर–१

रुकेश रन्जित, रास्वपा– (घण्टी) – ९१२३

प्रेम सुवाल, नेमकिपा (मादल) – ६०५५

किरण न्यौपाने, नेपाली कांग्रेस (रुख) –१३८८

भक्तपुर–२

राजीव खत्री, रास्वपा– (घण्टी) – ८५२०

महेश बस्नेत, नेकपा एमाले (सूर्य ) – २८७६

कविर राणा, नेपाली कांग्रेस (रुख) – १३४२