काठमाडौँ।
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा चिसो बढ्नुका साथै वायुमण्डलमा प्रदूषण पनि उच्च भएको छ। शनिबार बिहानदेखि वातावरण धुम्म देखिएको छ।
आइक्यु एअरको रिपोर्टअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक २०६ पुगेको छ, जुन अति अस्वस्थकर स्तर हो। यसैबीच सुदूरपश्चिममा हिमपात र वर्षा भएको छ भने गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा मौसम परिवर्तन देखिएको छ।











प्रतिक्रिया