काठमाडौँ
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनको अनुमति दिएको छ ।
बोर्डले आइतबार (पुस १३ गते) उक्त फण्डका इकाई निष्काशन गर्न अनुमति दिएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्धक रहेको यस योजनाको व्यवस्थापन नेपाल लाइफ क्यापिटलले गर्नेछ । यो नेपाल लाइफ इन्स्योरेन्सको पहिलो ‘बन्दमुखी योजना’ हो ।











प्रतिक्रिया