मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा


काठमाडौँ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । विश्वासको मत लिन मङ्गलबारका लागि बोलाईएको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् ।