रसुवा ।
लाङटाङ ट्रेक गएका १६ जना टाेलि मध्ये खाेल्सा तरेर जाने क्रममा खाेलाले वगाएका ४ जना काे खाेजतलास गर्न सशस्त्र प्रहरी टाेलि परिचालन गरिएकाे छ ।
खाेजतलास गर्न सशस्त्र प्रहरी का विपद व्यवस्थापन तालिम प्राप्त सुरक्षाफाैज टाेलि सहित नेपाल प्रहरिकाे टाेलि खटिएकाे सशस्त्र प्रहरी का प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा भक्तपुर ठिमीका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना शुक्रबार बिहान खोल्सा पार गर्ने क्रममा बाढीमा परेर बेपत्ता भएका थिए ।











प्रतिक्रिया