अराजक स्थितीपछि रास्वपाका २० सांसदको सामूहिक राजिनामा घोषणा


काठमाडौ ।

स्थिती अराजक बन्दै गएपछि बिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना संसदले राजिनामा दिने घोषणा गरेका छन ।

आन्दोलनले अराजक रुप लिदै गएपछि उनीहरुले राजिनामा दिने घोषणा गरेका हुन ।

सो पार्टीका नेता असिम साहले संसदबाट संयुक्त रुपमा राजिनामा दिने बताउनुभयो ।