काठमाडौं ।
पोखरा शहीदचोक र गण्डकी प्रदेश सभा आसपासको क्षेत्रमा आज बिहान ८ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अनसन, धर्ना, प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम निषेध गरेकी छन्।
आदेश उल्लंघन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीले चेतावनी दिएको छ।











प्रतिक्रिया