बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।

बैठकमा सरकारका तर्फबाट भएका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णयहरू लिइने जनाइएको छ।