काठमाडौँ ।
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विविध साहित्यिक कार्यक्रमहरूमार्फत मनाइँदै छ।
भट्टले नेपाली साहित्यमा शृङ्गार रसको विकास, आदिकवि भानुभक्तको जीवनी प्रकाशन तथा छापाखाना र पत्रकारिताको सुरुआतमा उल्लेखनीय योगदान दिएका थिए।
उनको स्मृतिमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली शिक्षा परिषद् लगायत संस्थाहरूले विशेष कार्यक्रम आयोजना गर्ने जनाएका छन्।











प्रतिक्रिया