शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस


काठमाडौँ।

विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गरेका हुन्।

उक्त विधेक समितिले बिहीबारको बैठकबाट पास गरेको थियो।