काठमाडौं ।
नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उद्घाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् ।
मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन् ।
बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उद्घाटन गरिने भनिएको थियो ।











प्रतिक्रिया