काठमाडौं ।
बुधबारदेखि भक्तपुर, ललितपुर र दाङ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीयो) विहीन भएका छन्।
साउन २६ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार भक्तपुरका भरतमणि पाण्डे अर्थ मन्त्रालयमा र ललितपुरका रमेश ढकाल गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएका हुन्।
उता, दाङका कृष्णप्रसाद लम्साललाई बुधबार मन्त्रिस्तरीय निर्णयमार्फत कैलाली पठाइएको छ।











प्रतिक्रिया