काठमाडौं ।
कैलाली कारागारमा गए राति करिब ११ बजे झडप हुँदा एक जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।
मृत्यु हुने व्यक्ति धनगढी–४ का भरत चौधरी हुन्। घाइतेहरुको उपचार जारी रहेको छ। घटनाको कारण र थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया