काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।
बैठकमार्फत विभिन्न दल र कर्मचारीप्रति धन्यवाद दिँदै उनले बैठकपछि औपचारिक रूपमा पदबाट राजीनामा दिने तयारी गरेका छन्।











प्रतिक्रिया