मेष : दिन शुभ फलदायक छ । राज्यसुख, राजनीतिमा सफलता, कार्य सिद्धि हुने देखिन्छ ।
वृष : स्वास्थ्य समस्या, धन नाश हुन सक्छ तर मध्याह्न्नबाट सुख–सन्तोष, लाभ होला ।
मिथुन : धन लाभ, मान–सम्मान होला । दिउँसोबाट भने झमेला, कष्ट आइलाग्न सक्छ ।
कर्कट : समय शुभ छ । धनप्राप्ति, परीक्षा, प्रतिस्पर्धा आदिमा विजय, इज्जत बढ्ला ।
सिंह : समय शुभ भएकाले कार्य सिद्धि, सुख–सन्तेष, शत्रु विजय, पारिवारिक सुख होला ।
कन्या : शुरुमा पेट गडबड, तनाव भए पनि दिउँसोबाट कार्य सफल, तनावमुक्त हुने देखिन्छ ।
तुला : धनप्राप्ति, प्रतिष्ठा वृद्धि, सफलता होला । तर मध्याह्न्नबाट स्वास्थ्यमा समस्या हुन सक्छ ।
वृश्चिक : तपाईंका लागि दिन उत्तम छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रगति हुने देखिन्छ ।
धनु : दिन बलवान् छ । अन्नलाभ, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुन सक्छ ।
मकर : शुरुमा धन र समयको खर्च, कार्य बाधा होला । तर दिउँसोदेखि समय शुभ फलदायक छ ।
कुम्भ : मिष्ठान्न भोजन, लाभ, परिवार सुख हुने देखिन्छ । दिउँसोबाट भने तनाव हुन सक्छ ।
मीन : समय शुभ भएकाले स्वस्थता, इष्टमित्रसँग भेटघाट, धन लाभ, स्फूर्ति बढ्ने देखिन्छ ।











प्रतिक्रिया