काठमाडौं ।
चितवनको रत्ननगर नगरपालिका–८ का अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको छ।
उनी सौराहानजिकै चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका थिए।
माछा मार्ने क्रममा गोहीले तानेर खोलामा लगेको प्रहरीले जनाएको छ। राति करिब १स्२० बजे घटना स्थलभन्दा २०० मिटर उत्तरमा उनको शव फेला परेको हो।











प्रतिक्रिया