काठमाडौँ।
सरकारले लगानी बोर्डमार्फत थप ७ खर्ब रुपैयाँ बराबरको परियोजना सम्झौता गर्ने भएको छ। साथै, ४ खर्ब रुपैयाँ बराबरको आयोजना निर्माण सुरु हुने र बोर्डमा सार्वजनिक–निजी साझेदारी विभाग स्थापना हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत जानकारी दिए।











प्रतिक्रिया