राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त


काठमाडौँ।

काठमाडौँ।

नेपाल राष्ट्र बैंकको अठाह्रौँ गर्भनरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।