काठमाडाैं ।
झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।
उनलाई बुद्ध एअरको विमानमार्फत आज काठमाडौं ल्याइएको हो । अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्याइएको छ ।
तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको प्रहरीले जानकारी दिएकाे छ । प्रसाईंलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लगिने छ ।











प्रतिक्रिया