यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (निर्णयसहित)


काठमाडौँ।

सरकारले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेको छ । सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत बैठकका १३ निर्णयहरू प्रस्तुत गरेका हुन् ।

यस्ता छन् निर्णयहरु