काठमाडौँ ।
काठमाडौँमा आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उक्त घोषणा गरेपछि प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन्।











प्रतिक्रिया