काठमाडौँ ।
काठमाडौँका विभिन्न स्थानमा आज (शनिबार) ४ घण्टा बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र अन्तर्गत इमाडोल फिडरका जीर्ण पोलहरू परिवर्तन गर्ने क्रममा विद्युत् सेवा अवरुद्ध हुने जनाइएको
नरेफाँट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोट मार्ग क्षेत्र प्रभावित हुनेछन्। आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती गरिने प्राधिकरणले जनाएको छ। यसबाट हुने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।











प्रतिक्रिया