काठमाडौँ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदारबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक सुरु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको सरकारको यो दोस्रो बैठक हो।
यसअघि सरकार गठन भएको दिन चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो। पहिलो बैठकले शासकीय सुधारका सय वटा कार्यसूची पारित गरेको थियो।











प्रतिक्रिया