काठमाडौँ। अर्थ मन्त्रालयले ३० उपसचिवको एकसाथ सरुवा तथा पदस्थापन गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । मन्त्रालयले उनीहरुको आइतबार सरुवा तथा पदस्थापनको निर्णय गरेको हो।

प्रतिक्रिया