समानुपातिक मतगणना सकियो, ५१ लाखभन्दा बढी मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

काँग्रेस दोस्रो र एमाले तेस्रो


काठमाडौँ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। ५१ लाखभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा पुगेको छ।

प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा रहेका छन्।

निर्वाचन परिणामअनुसार प्रमुख दलहरूले प्राप्त गरेको मत यस प्रकार छ:

राष्ट्रिय स्वतन्त्र पार्टी : ५१,४५,६८१

नेपाली काँग्रेस : १७,५४,०५२

नेपाल कम्युनिष्ट पार्टी (एमाले) : १४,५१,७५९

नेपाल कम्युनिष्ट पार्टी : ८,०८,५८२

श्रम संस्कृति पार्टी : ३,८५,६७९

राष्ट्रिय प्रजातन्त्र पार्टी : ३,३०,०५९

जनता समाजवादी पार्टी, नेपाल : १,७४,३२४

राष्ट्रिय परिवर्तन पार्टी : १,७१,८९०

जनमत पार्टी : ७९,०००

एकल चिन्ह चकिया : ६१,६७७

नेपाल मजदुर किसान पार्टी : ४२,२४६

राष्ट्र निर्माण दल नेपाल : ३८,९३३

राष्ट्रिय जनमोर्चा : २९,४४२

एकल चिन्ह बस : २८,३२६

नेपाल जनता संरक्षण पार्टी : २८,१७८

प्रगतिशील लोकतान्त्रिक पार्टी : २४,६१७

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : २३,८५१

मंगोल नेशनल अर्गनाइजेशन : २०,८०६

सार्वभौम नागरिक पार्टी : १४,८३१

एकल चिन्ह मोबाइल : १३,४४५

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल : १०,६९५

संयुक्त नागरिक पार्टी : ९,०८०

स्वाभिमान पार्टी : ८,१३२

राष्ट्रिय जनमुक्ति पार्टी : ७,२०७

नेपाल जनता पार्टी : ७,१५३

राष्ट्रिय एकता दल : ७,०५०

नेपाल कम्युनिष्ट पार्टी (माले) : ६,१६२

राष्ट्रिय गौरव पार्टी : ५,२४१

नेशनल रिपब्लिक नेपाल : ५,१५७

नेपालका लागि नेपाली पार्टी : ५,००७

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) : ४,८२३

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : ४,६६८

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) : ४,५०८

राष्ट्रिय उर्जाशील पार्टी, नेपाल : ४,३१२

समावेशी समाजवादी पार्टी नेपाल : ४,२६८

गतिशील लोकतान्त्रिक पार्टी : ४,२४८

नेपाल लोकतान्त्रिक पार्टी : ४,१००

नेपाल मातृभूमि पार्टी : ३,२२४

जय मातृभूमि पार्टी : २,९७२

राष्ट्रिय जनता पार्टी नेपाल : २,९२५

बहुजन शक्ति पार्टी : २,७४५

प्रजातान्त्रिक पार्टी नेपाल : २,२३६

नेपाल जनमुक्ति पार्टी : २,१६२

जन अधिकार पार्टी : २,१०५

नेपाल सद्‍भावना पार्टी : २,०१५

पिपुल फर्स्ट पार्टी : १,७९४

नेपाली काँग्रेस (वी.पी.) : १,७८३

नागरिक शक्ति, नेपाल : १,७२१

नेपाली जनश्रमदान संस्कृति पार्टी : १,६३६

नेपाली जनता दल : १,४५१

समावेशी समाजवादी पार्टी : १,३८५

जनता लोकतान्त्रिक पार्टी, नेपाल : १,२९९

एकल चिन्ह जगर भएको सिंह : १,१२४

जनप्रिय लोकतान्त्रिक पार्टी : ९४५

मितेरी पार्टी नेपाल : ७६८

उन्नत लोकतन्त्र पार्टी : ७२१

त्रिमूल नेपाल : ६८९