गोरखाका २ निर्वाचन क्षेत्रको १० : ५८ बजेको मत परिणाम


गोरखा– १

रामचन्द्र लामिछाने (एमाले )-३०८०

प्रेमकुमार क्षेत्री (नेपाली कांग्रेस )१३५११

सुदन गुरुङ (रास्वपा) २४०५१

हरि राज अधिकारी (नेकपा )- १०२३१

गोरखा–२

मिलन गुरुङ (एमाले )- ३०८७

प्रकाशचन्द्र दवाडी (नेपाली कांग्रेस ) ११७००

कविन्द्र बुर्लाकोटी (रास्वपा )२६६६० निर्वाचित

लेखनाथ न्यौपाने (नेकपा )-११०७३