गोरखाका २ निर्वाचन क्षेत्रको ०९ : ३२ बजेको मत परिणाम


गोरखा– १

रामचन्द्र लामिछाने (एमाले )- ८१४

प्रेमकुमार क्षेत्री (नेपाली कांग्रेस )४५७६

सुदन गुरुङ (रास्वपा) ४६५४

हरि राज अधिकारी (नेकपा )- २३७८

गोरखा–२

मिलन गुरुङ (एमाले )- २२३५

प्रकाशचन्द्र दवाडी (नेपाली कांग्रेस ) ९४६७

कविन्द्र बुर्लाकोटी (रास्वपा )१७०६५

लेखनाथ न्यौपाने (नेकपा )-८४७६