ललितपुरका तीन निर्वाचन क्षेत्रको बिहान १० : ०० बजे सम्मको मत परिणाम


ललितपुर–१

उदय शम्शेर राणा (नेपाली कांग्रेस) — १२०३७

बुद्ध रत्न महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी) — १९३२५

चेतनाथ सन्जेल (नेकपा एमाले) —६०६१

ललितपुर–२

जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) — १३७३४

प्रेम बहादुर महर्जन (नेकपा एमाले) — १४१४

प्रेम कृष्ण महर्जन (नेपाली कांग्रेस) — १८५३

ललितपुर–३

तोशिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) — २८८३०

जितेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस) — ५७२५

राजकाजी महर्जन (नेपाल कम्युनिस्ट पार्टी) — ३३४७

सन्दन थापा मगर (नेकपा एमाले) २०५६