काठमाडौँ ।
जनकपुरमा आज दिउँसो साढे २ बजे नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ। सभामा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू उपस्थित छन्।

सभामा कांग्रेसले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ, जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ। कांग्रेसपार्टीमा हजारौं कार्यकर्ताहरू सभामा सहभागी भएका छन् ।
यसैबीच, यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।













प्रतिक्रिया