माघ २४ गते :पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले हराएको (कोलम्बो)
वेस्ट इन्डिज स्कटल्याण्डविरुद्ध ३५ रनले जितेको (कोलकाता)
भारतले अमेरिकालाई २९ रनले हराएको (मुम्बई)
माघ २५ गते ःन्युजिल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको (चेन्नई)
नेपाल इङ्ल्याण्डविरुद्ध ४ रनले हारेको (मुम्बई)
श्रीलंकाले आयरल्याण्डलाई २० रनले हराएको (कोलम्बो)
माघ २६ गतेः स्कटल्याण्डले इटालीलाई ७३ रनले हराएको (कोलकाता)
जिम्बाब्वे ओमानविरुद्ध आठ विकेटले जितेको (कोलम्बो)
दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले हराएको (अहमदाबाद)
माघ २७ गतेः नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले हराएको (दिल्ली)
न्युजिल्याण्डले यूएईलाई १० विकेटले हराएको (चेन्नई)
पाकिस्तानले अमेरिकालाई ३२ रनले हराएको (कोलम्बो)
माघ २८ गतेः दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको (अहमदाबाद)
(.टाइ भएपछि दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका जित्यो)
अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले हराएको (कोलम्बो)
इङ्ल्यान्ड विरुद्ध वेस्ट इन्डिज (मुम्बई, १९ः१५)
माघ २९ गतेः श्रीलंका विरुद्ध ओमान (पाल्लेकेले, ११ः१५)
नेपाल विरुद्ध इटाली (मुम्बई, १५ः१५)
भारत विरुद्ध नामिबिया (दिल्ली, १९ः१५)
फागुन १ गतेः अस्ट्रेलिया विरुद्ध जिम्बाब्वे (कोलम्बो ११ः१५)
क्यानडा विरुद्ध युएई (दिल्ली, १५ः१५)
अमेरिका विरुद्ध नेदरल्याण्ड्स (चेन्नई, १९ः१५)
फागुन २ गतेः आयरल्याण्ड विरुद्ध ओमान (कोलम्बो ११ः१५)
इङ्गल्याण्ड विरुद्ध स्कटल्याण्ड (कोलकाता, १५ः१५)
न्युजिजल्याण्ड विरुद्ध दक्षिण अफ्रिका (अहमदाबाद, १९ः१५)
फागुन ३ गतेः वेस्ट इन्डिज विरुद्ध नेपाल (मुम्बई, ११ः१५)
अमेरिका विरुद्ध नामिबिया (चेन्नई, १५ः१५)
भारत विरुद्ध पाकिस्तान (कोलम्बो १९ः१५)
फागुन ४ गतेः अफगानिस्तान विरुद्ध युएई (दिल्ली, ११ः१५)
इङ्गल्याण्ड विरुद्ध इटाली (कोलकाता, १५ः१५)
अष्ट्रेलिया विरुद्ध श्रीलंका (पाल्लेकेले, १९ः१५)
फागुन ५ गतेः न्यूजील्याण्ड विरुद्ध क्यानडा (चेन्नई, ११ः१५)
आयरल्याण्ड विरुद्ध जिम्बाब्वे (पाल्लेकेले, १५ः१५)
स्कटल्याण्ड विरुद्ध नेपाल (मुम्बई, १९ः१५)
फागुन ६ गतेः दक्षिण अफ्रिका विरुद्ध युएई (दिल्ली, ११ः१५)
पाकिस्तान विरुद्ध नामिबिया (कोलम्बो, १५ः१५)
भारत विरुद्ध नेदरल्याण्ड्स (अहमदाबाद, १९ः१५)
फागुन ७ गतेः वेस्ट इन्डिज विरुद्ध इटाली (कोलकाता, ११ः१५)
श्रीलंका विरुद्ध जिम्बाब्वे (कोलम्बो, १५ः१५)
अफगानिस्तान विरुद्ध क्यानडा (चेन्नई, १९ः१५)
फागुन ८ गतेः अष्ट्रेलिया विरुद्ध ओमान (पाल्लेकेले, १९ः१५)
२० टोली ४ समूहमा
समूह एः भारत (सह–आयोजक), पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स, नामिबिया
समूह बीः अष्ट्रेलिया, श्रीलंका (सह–आयोजक), आयरल्याण्ड, जिम्बाब्वे, ओमान
समूह सीः नेपाल, इङ्गल्याण्ड, वेस्ट इन्डिज, इटाली, स्कटल्याण्ड
(बंगलादेशले भारतमा नखेल्ने भनेपछि आईसीसीले स्कटल्यान्डलाई सहभागि गराएको)
समूह डीः न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, युएई
अघिल्ला विजेता–उपविजेताहरू
२००७ भारत (पाकिस्तान मात्र ७ रनले पराजित)
२००९ पाकिस्तान श्रीलंका
२०१० इङ्गल्याण्ड – अस्टे«लिया
२०१२ वेस्ट इन्डिज – श्रीलंका
२०१४ श्रीलंका – भारत
२०१६ वेस्ट इन्डिज – इङ्गल्याण्ड
२०२१ अष्ट्रेलिया – न्युजिल्यान्ड
२०२२ इङ्गल्याण्ड – पाकिस्तान
२०२४ भारत (दक्षिण अफ्रिका मात्र ७ रनले पराजित)











प्रतिक्रिया