काठमाडौं ।
वागमती प्रदेश सरकारले प्रदेशभित्र निर्माण हुने सबै सार्वजनिक पूर्वाधारलाई पूर्ण रूपमा अपाङ्गमुक्त र सबै नागरिकको सहज पहुँचयोग्य बनाउने ‘सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका बनाउने औपचारिक प्रक्रिया शुरु गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार हेटौंडामा विशेष कार्यशाला तथा कार्यदलको पहिलो बैठक आयोजना गरी यो प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले निर्देशिका तत्काल मन्त्रिपरिषदबाट जारी गरी कार्यान्वयनमा लैजान तयारी गरेको छ। यसका लागि प्राविधिक सहयोगका लागि सीआरएस नेपालसँग सम्झौता पनि गरेको छ।
कार्यक्रममा बोल्दै मन्त्री डा। दिनेशचन्द्र देवकोटाले संसदबाट ऐन निर्माणको प्रक्रिया लामो हुने भएकाले विकास निर्माणलाई रोक्न नहुने बताए।











प्रतिक्रिया