उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ पिपलचाकमा उक १६ वर्षिय बालाकिालाई ललाई
फकाई जवरजस्ती करणी गरेको कसुरमा १ जना युवा र १ जना बालक गरी २ जना पक्राउ परेका छन भन एक बालक फरार रहका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार माघ ९ गते साँझ ७ बजको समयमा त्रियुगा नपा ११ पिपलचोकमा ३ जना मिलेर पिलचोकमा डेरा गरी बस्न १६ वर्षिय बालिकालाई जवर जस्ती करणी गरेको कसुरमा त्रियुगा नवा १३ दनुवारीटोल बस्ने वर्ष १९को बिकल दनुवार, र साही ठाउँ बस्ने वर्ष १५ को बालकलाई नियन्त्रणमा लिएको छ ।अर्का सोही ठाउँ बस्ने वर्ष १६ को बालक फरार रहेका छन् । फरार रहेको निजको खोजी कार्य भईरहेको छ ।
पक्राउ परेका दुबैजनालाई सम्मानित उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया