काठमाडौं ।
वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकास्थित नवसाल चोकमा वसन्त श्रवण गरेका छन्।
यस परम्परागत कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष र गृहमन्त्री ओमप्रकाश अर्यालसहित अन्य पदाधिकारीहरूले पनि सहभागिता जनाएका थिए।
परम्परा अनुसार, वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। यस दिनबाट वसन्त
ऋतुको सुरुवात भएको मानिन्छ।














प्रतिक्रिया