काठमाडौँ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सानेपामा साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोल्नासाथ स्थगित गरिएको हो ।
गुरुङले महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
बैठक फेरि भोलि बिहान ८ बजे बस्नेगरी बोलाइएको छ ।











प्रतिक्रिया